विज्ञान प्रविधि तथा खेलकुद महाशाखा
कार्यविवरण
खेलकुद सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्ड निर्धारण, कार्यान्वयन र नियमन, खेलकूद तथा खेलकूद पूर्वाधारको विकास र प्रवद्र्धन।
खेलकुद प्रशासन र संघसंस्थाको समन्वय र नियमन अनुमति।
राष्ट्रिय र प्रादेशिक खेलकुद प्रतियोगिता तथा कार्यक्रम आयोजना र सहभागिता।
विज्ञान तथा प्रविधि विकास सम्वन्धि कार्यक्रमहरु नीति निर्माण, प्रोत्साहन, खोज अनुसन्धान ।
यस महाशाखा अन्तर्गतका शाखाहरु
१. खेलकुद तथा शारीरिक शिक्षा शाखा
२.विज्ञान प्रविधि शाखा